News

नेपाल वायुसेवा निगमको वाईडबडी विमान अन्नपुर्णलाई उडान अनुमति प्रदान

विमानले साउन १६ देखि दोहा र दिल्लीको लागि उडान भर्ने, अन्नपूर्ण उडानका लागि सम्पुर्ण तयारी पुरा भएको निगमको जानकारी

आर्थिक वर्षको अन्त्यसँगै बैंकहरुमा अधिक तरलता देखिन थाल्यो

पछिल्लोसातामात्रै वाणिज्य बैंकहरुमा ४७ अर्ब रुपैयाँ निक्षेप थपियो,

भन्सार विन्दुमै अग्रिम आयकर लिने व्यवस्थासँगै आयातित कृषिवस्तुको बजार मूल्य आकासियो

साउन १ गते पछि आयातित कृषि वस्तुहरुको मूल्यमा १५ प्रतिशतसम्म वृद्धि, कृषि वस्तुको ठुलो हिस्सा आयात गर्नुपर्ने बाध्यताका कारण उपभोक्ताहरु मूल्य वृद्धिको चर्को मारमा (अग्रिम करको असर)

पूर्वाधार विकासका क्षेत्रमा लगानी गर्ने ईन्फ्रास्ट्रक्चर बैंक सञ्चालनको प्रक्रिया सुरु

बैंकको चुक्ता पूँजी २० अर्ब रहने, ४ महिनाभित्रमा बैंक सञ्चालनमा ल्याउने तयारी (ईन्फ्रास्ट्रक्चर बैंक)