News

२७ वटा वाणिज्य बैंकहरुको गत आर्थिक वर्षको वित्तिय विवरण सार्वजनिक

वित्तीय विवरण बुझाउने २७ बैंकमध्ये मुनाफाका आधारमा नबिल बैंक पहिलो स्थानमा, वित्तिय विवरण सार्वजनिक गरेका २४ बैंकको नाफा १ अर्ब नाघ्यो

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारुको मूल्य कमजोर हुँदा डलर महंगियो, डलरमा आयात गर्नुपर्दा वस्तु तथा सेवाको भाउमा वृद्धि भई मुद्रास्फितिमा चाप पर्न सक्ने

सिस्नेखोलादेखि सतुंगल जोड्ने सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेण्डर आह्वान

४ महिनाभित्रमा निर्माण सुरु गर्ने सडक विभागको तयारी, सुरुङमार्गको लागि जापानी सहयोग नियोग जाईकासँग १५ अर्बको ऋण सम्झौता

नेपाल नेपाल विद्युत प्राधिकरणको गत आर्थिक वर्षको खुद नाफा १ अर्ब नाघ्ने

विद्युत चुहावट नियन्त्रण हुँदा प्राधिकरणको नाफा बढ्यो, चुहावट नियन्त्रणबाट प्राधिकरणलाई झण्डै ४ अर्ब रुपैयाँ थप आम्दानी

वैदेशिक रोजगारका लागि १८ नयाँ मुलुकमा कामदार पठाउन सकिने कार्यदलको निष्कर्श

नयाँ श्रम गन्तव्यमा जिटुजी मोडल अपनाउन सुझाव, वैदेशिक रोजगारीमा श्रमिकहरु जाँदा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने पद्धति लागू गर्न सिफारिश

स्थानीय तहले आफुखुसी कर वृद्धि गरेको तर्फ केन्द्र सरकार सचेत हुनुपर्ने महालेखा परीक्षकको जोड

करसम्बन्धि निजी क्षेत्रको गुनासो सम्बोधन गर्न ढिलाई नगर्न पनि सरकारलाई आग्रह, करको दरभन्दा दायरा बढाउन उद्योगीहरुको आग्रह

एडीबीको सहयोगमा उपत्यका भित्रको एस ५ रुटमा १७ वटा हाईटेक बस सञ्चालनमा

मास ट्रान्सपोर्टेसन व्यवस्था कार्यान्वयनका लागि अन्य क्षेत्रमा समेत ती बस सेवा बिस्तार गरिने, यस अघि सोही रुटमा चल्ने २६ माईक्रोबस र ३५ टेम्पो विस्थापित

केपी ओली नेतृत्वको सरकारका पाँच महिने उपलब्धि सार्वजनिक

सुनतस्कर कारबाही देखि सिण्डिकेट तोड्ने सम्मका १३ काममा विशेष सफलता हाँसिल भएको दाबी, सुशाासनका लागि मानक थालनी भएको सरकारको भनाइ