News

नेपाल टेलिकमद्वारा गत आर्थिक वर्षमा रु ४५ अर्ब आम्दानी

टेलिकमको खुद नाफा मात्रै १५ अर्ब नाघ्यो । प्रतिशेयर आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा १ रुपैयाँ ९६ पैसाले वृद्धि ।।

काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा ८ वटा आकाशे पुल निर्माण गर्दै ।

नयाँ आकाशे पुल निर्माण गर्न महानगरपालिकाद्वारा रु १२ करोड बजेट विनियोजन । पुल निर्माण सँगै दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास ।।

बक्स अफिस प्रणाली शुरु भएसँगै नेपाली फिल्मी क्षेत्रमा उत्साह ।

राजश्व छली रोकिनुका साथै निर्माताको आम्दानी समेत पारदर्शी हुने । राज्यले पुर्ण रुपमा अनुगमन गर्दा कतिपय हलसञ्चालकले म्यानूअल्लि नै टिकट काट्ने गरेको निर्माताको गुनासो ।।

लगानी बोर्ड स्थापनाको ७ वर्षमा डेढ दर्जन परियोजनाको काम सुरु ।

बोर्डद्वारा सञ्चालित परियोजनामा ६ खर्ब रुपैयाँ लगानी । लगानी र प्रविधि भित्राएर नेपालको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने ।।

एनएफआरएस लागू भएसँगै अधिकांश बैंकको नाफा बढ्ने ।

नाफा वृद्धि भएको देखिए पनि लगानीकर्ताले लाभांश भने कम पाउने । बजार मूल्यको आधारमा सम्पत्ति मूल्यांकन हुने कारण बैंकहरुको नाफा वृद्धि हुने ।।

नेपाल वायु सेवा निगमको गत आर्थिक वर्षमा १२ अर्ब ५० करोड रुपैयाँ आम्दानी

निगमको ऋण बढी हुँदा आम्दानी ब्याज तिर्नमै ठिक्क

भारतसँगको व्यापार सन्धि पुनरावलोकनको लागि औपचारिक बैठक सम्पन्न

भारतलाई शून्य भन्सार नदिन नेपालको प्रस्ताव

नेपालमा लगानीका साझेदार संस्था उत्साहित भएको अर्थमन्त्री खतिवडाको भनाई

विश्वबैंकले नेपाललाई उपलब्ध गराईरहेको सहायता रकम दोब्बरले वृद्धि गर्ने, नेपाल सरकार र विश्व बैंकबीच पँ“च वर्षीय देशीय साझेदारी ढाचाअन्तर्गत सहयोग बढाउने (सहायता दोब्बर)