काठमाडौं । नेपाल प्रहरीले राजस्वमा एक वर्षमा साढे ६ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको छ । अवैध मालसामान बरामद, अदालती फैसला कार्यान्वयन र ट्राफिक जरिवानाबाट उल्लेख्य परिमाणमा राजस्व संकलन गरेको
काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार ४.७८ अंकले बढ्दै २०३५.६४ विन्दुमा पुगेको छ । कारोबार रकममा उल्लेख्य बढोत्तरी नभए पनि आज १६४ कम्पनीको सेयरमूल्य बढेको छ । ६६ लाख
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । सिंहदरबार विहीबार आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनतामा भएको निराशा चिर्न र सरकारप्रति भरोसा जगाउने कार्य मुख्य चुनौति भएको बताएका छन् । बिहीबार सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई
काठमाडौं । त्रिभुवन विश्वविद्यालयकी डिन प्राध्यापक डा.कुसुम शाक्यले नेपालको अर्थतन्त्र विकासशील श्रेणीमा रहेको बताउँदै मुलुकको अर्थतन्त्रको ठुलो भाग कृषि र रेमिट्यान्समा निर्भर रहेको बताएकी छिन् । बिहीबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतको
काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्यले बिहीबार पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुन आज प्रतितोला एघार सयले बढेर एक लाख २७ हजार नौ सय रूपैयाँ पुगेको
काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाईन्सको जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको छ । बिहान ७ः १२ बजे धनगढीबाट उडेको जहाज मौसम खराव भएका कारण काठमाडौं अवतरण गर्न नसकेपछि
काठमाडौं । सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख(मेयर) गंगा पासवानसहित चार जना र एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
काठमाडौं । नेपालका बालबालिकालाई क्यान्सर रोगले संक्रमण गरेमा त्यसको उपचारका लागि निःशुल्क औषधि उपलब्ध हुने भएको छ । क्यान्सरको उपचारमा निःशुल्क औषधि उपलब्ध गराउने सम्बन्धमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय