अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्चतम बिन्दुमा

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ डलरको भाउ १२४ रुपैया ४४ पैसा तोकेको छ । रुस-युक्रेन युद्धका कारण डलर मह“गिएको प्रक्षेपण गर्न थालिएको छ । साथै विश्वभरका अधिकांस केन्द्रिय बैंकले ब्याज दर वृद्धिको नीति लिएपछि डलर महगिएको प्रक्षेपण गर्न थालिएको छ।
वैदेशिक रोजगारीमा गएकालाई बढेको दरले आकर्षित गर्ने छ भने आयात ब्यापार थप मह“गो हुने छ।

Spread the love

Comment here