अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ डलरको भाउ १२४ रुपैया ४४ पैसा तोकेको छ । रुस-युक्रेन युद्धका कारण डलर मह“गिएको प्रक्षेपण गर्न थालिएको छ । साथै विश्वभरका अधिकांस केन्द्रिय बैंकले ब्याज दर वृद्धिको नीति लिएपछि डलर महगिएको प्रक्षेपण गर्न थालिएको छ।
वैदेशिक रोजगारीमा गएकालाई बढेको दरले आकर्षित गर्ने छ भने आयात ब्यापार थप मह“गो हुने छ।

The following two tabs change content below.
Nepal's First Business Television.
Latest posts by Business TV Nepal (see all)
- पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमीकको संख्या बढ्दै - June 27, 2022
- वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने - June 26, 2022
- आईतवार नेप्से परिसूचक ९४.९२ अंक बढेर १९५६.९८ बिन्दुमा - June 26, 2022
Comment here