काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्याकालको लागि शपथ ग्रहण गरेका छन् ।
सोमबार राजधानी वासिङटन डीसी मा आयोजित एक विशेष समारोहका बीच अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा ट्रम्पले प्रधानन्यायाधीश बाट शपथग्रहण गरेका हुन् ।
श्पथ ग्रहण समारोहमा विश्वभरका शीर्ष राजनीतिक नेतृत्व सहित अर्बपतिहरु सहित सर्वसाधारण सहभागीता थियो ।
ट्रम्पले अमेरिका मेक्सिको सीमा क्षेत्रमा राष्ट्रिय संकट लगाउने घोषणा गरेका छन्।
उनले शपथकै दिन न्याय विभागका प्रमुखलाई बर्खास्त समेत गरे।