आइतबार सुनको मूल्य तोलामा १०४०० रुपैयाले बढेर तोलाको ८७ हजार ४०० रुपैयँ पुग्यो

आइतबार सुनको मूल्य तोलामा १०४०० रुपैयाले बढेर तोलाको ८७ हजार ४०० रुपैयँ पुगेको छ । सरकारले भन्सार दर बढाएयता पहिलोपटक आइतबारदेखि सुनचादी बजार खुलेको हो । नेपाल सुन चा“दी ब्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैया तोकेको छ भने चा“दीको मूल्य ९२५ रुपैया तोकेको छ । २०७७ / २०७८ को बजेटले सुनमा भन्सार दर बढाएको छ। सरकारले प्रति तोला २३३२ रुपैया“ले सुनको भन्सार बढाएको छ ।

Spread the love