माघ ७ ,काठमाडौं । जिल्ला प्रशासन कार्यालयहरुले आजबाट सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड अनिवार्य गरेको छ ।

सबै निकायहरुले खोप कार्ड हेरेर मात्र आगन्तुकलाई प्रवेश गर्न जिल्ला प्रशासन कार्यालयहरुले आदेश जारी गरेको हो । खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुने जनाइएको छ ।
The following two tabs change content below.
Nepal's First Business Television.
Latest posts by Business TV Nepal (see all)
- सबै नागरिकले स्वास्थ्योपचार राम्रोसँग पाउनसक्ने ग्यारेन्टीसहितको नीति बनाउन आवश्यकः विज्ञहरु - February 4, 2023
- बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न ८ जना पक्राउ - February 3, 2023
- एनआरएस स्पोर्ट्स फाउण्डेशनले रन फर ओबेसिटी म्याराथन फागुन २० गते हुने - February 3, 2023
Comment here