आजबाट सार्वजनिक स्थानमा खोप कार्ड  अनिवार्य,कार्डको फोटो मोबाइलमा देखाए पनि हुने

माघ ७ ,काठमाडौं ।  जिल्ला प्रशासन कार्यालयहरुले आजबाट  सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड  अनिवार्य गरेको छ ।

सबै निकायहरुले खोप कार्ड हेरेर मात्र आगन्तुकलाई प्रवेश गर्न  जिल्ला प्रशासन कार्यालयहरुले  आदेश जारी गरेको हो । खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुने जनाइएको छ ।

Spread the love

Comment here