आज अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ६४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ २४ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपियाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७१रुपैयाँ६८ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपियाँ१७ पैसा र बिक्रीदर एक सय दुई रुपियाँ ६१ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ८३ पैसा र बिक्रीदर आठ रुपैयाँ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९ रुपैयाँ०८ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैया कायम भएको छ।
युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ५८ पैसा तोकिएको छ ।

Spread the love