कर बुझाउने म्याद असार ७ गतेसम्म थपियो

आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । आन्तरिक राजश्व विभागले मंगलबार सुचना जारी गर्दै जेठ २५ गतेभित्र कर भुक्तानी गर्न सुचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नया“ सूचना निकालेर कर तिर्ने समय बढाएको हो । सरकारले जेठ ३२ गतेसम्म लकडाउन गर्ने घोषणा गरेको छ। विभागले असार ७ गतेसम्म कर तिर्न अर्को सूचना जारी गरेको छ ।

 

Spread the love