नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघकी उपाध्यक्षको असामायिक निधान

नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघकी उपाध्यक्ष तथा एस आर एस ओभरसिज प्रालिकी अध्यक्ष शुभद्रा देवी बरालको असामायिक निधान भएको छ । वैदेशिक रोजगारीमा लामो समयदेखि काम गरिराखेकी बरालको असामायिक निधन भएको हो ।

Spread the love