नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीईओमा नारद लुईंटेल नियुक्त भएका छन् । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले लुईंटेललाई सीईओ नियुक्त गरेको हो । सर्टलिस्टमा परेका मध्येबाट मन्त्रिपरिषद्को बैठकले लुईंटेललाई नियुक्त गरेको हो । Spread the love