बजेटमा आजबाट सैद्धान्तिक छलफल शुरु हुने

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजबाट सैद्धान्तिक छलफल शुरु हुदैछ। छलफलका लागि प्रतिनिधि सभाको बैठक ११ बजेका लागि तोकिएको छ । । आजको प्रतिनिधि सभा बैठकको सम्भावित सूचीमा शर्माले छलफलको प्रस्ताव राख्ने उल्लेख छ। अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

Spread the love