फागुन २६,काठमाडौं । बिहिबार सुनको मुल्यमा ३ हजार ५ सयले गिरावट आएको छ ।

बुधबार प्रतितोला १ लाख ५ हजार ५ सयमा कारोवार भएको सुनको मुल्य बिहिबार प्रतितोला १ लाख २ हजारमा कारोवार भइरहेको छ । बिहिबार तेजावी सुनको मुल्य प्रतितोला १ लाख १ हजार ५ सयमा कारोवार भइरहेको छ ।
बिहिबार चाँदीको मुल्यमा ४५ रुपैँयाले गिरावट आएको छ । बुधबार प्रतितोला १ हजार ४ सय ५० रुपैँयामा कारोवार भएको चाँदीको मुल्य बिहिबार प्रतितोला १ हजार ४ सय ५ रुपैँयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

The following two tabs change content below.
Nepal's First Business Television.
Latest posts by Business TV Nepal (see all)
- अर्थमन्त्री र विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता - June 8, 2023
- लुम्बिनीमा आजदेखि केवलकार सञ्चालनमा आयो - June 8, 2023
- ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित - June 8, 2023
Comment here