बिहीबार सुनको मुल्य ४ सयले गिरावट,चाँदीको मुल्य पनि १५ रुपैयाँले घट्यो

पुष १५,काठमाडौं । बिहीबार सुनको मुल्यमा ४ सयले गिरावट आएको छ । बुधबार प्रतितोला ९२ हजार ५ सयमा कारोवार भएको सुनको मुल्य बिहीबार प्रतितोला ९२ हजार १ सयमा कारोवार भइरहेको छ । बिहीबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ९ सयमा कारोवार भइरहेको छ ।

बिहीबार चाँदीको मुल्यमा १५ रुपैयाँले गिरावट आएको छ । बुधबार प्रतितोला १ हजार २ सय ६० रुपैँयामा कारोवार भएको चाँदीको मुल्य बिहीबार प्रतितोला १ हजार २ सय ६० रुपैँयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love