बीवाईडी ‘एक्सचेन्ज फेस्ट’ : पुराना गाडीसँग बीवाईडी साट्न सकिने

काठमाडौं । साइमेक्स इङ्क प्रालिले माघ ९ देखि १३ माघ सम्म‘बीवाईडी एक्सचेन्ज फेष्ट’ आयोजना गरेको छ । बीवाईडीको आधिकारिक वितरक साइमेक्स इङ्क प्रालिले उक्त फेष्ट गर्न लागेको हो । बीवाईडी एक्सचेन्ज फेष्टमा ग्राहकहरूले जुनसुकै ब्रान्डका पुरानो गाडीसँग बीवाईडीको ईभीएक्स चेन्ज गर्न सक्ने कम्पनीले बताएको छ । ग्राहकहरूले बीवाईडीको डल्फिन,एट्टो३,एम ६ जस्ता ईभीहरू एक्सचेन्ज गर्न सक्नेछन् ।
काठमाडौं उपत्यकाका ५ स्थानका साथै क, बिर्तामोड,इटहरी,वीरगञ्ज,नारायणगढ, पोखरा,बुटवल, नेपालगञ्ज लगाययतका स्थानमा ‘बीवाईडी एक्सचेन्ज फेस्ट’हुने साइमेक्स इङ्क प्रालि ले जनाएको छ ।

Spread the love