काठमाडौँ । बुधबार साताको चौथो दिन नेप्से परिसूचक ५२.३६ अंकले बढेर २६६५.४५ बिन्दुमा पुगेको छ । मंगलबार २६०७.९९ बिन्दुमा रहेको नेप्से २%ले बढेको हो।
बुधबार धेरै कमाउने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक लि.ऋइच्द्यी रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक लि.१० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै सबैभन्दा धेरै गुमाउने कम्पनीमा बाराही हाइड्रोपावर पब्लिक लि.द्यज्एीरहेको छ। बाराही हाइड्रोपावर पब्लिक लि. को सेयर ८.२१% ले घटेको हो।
बुधबार १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैंया भन्दा बढीको कारोबार भएको छ ।