बुधबार सुनचाँदी दुबैको मूल्य बढ्यो

 

बुधबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। ऋाज सुन प्रतितोला ४०० रुपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला ४०० रुपैयाले बढेर १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर तोलाको १ हजार ८३० रुपैयाँमा कारोबार भएको छ ।

Spread the love