मङ्सिर १४,काठमाडौं । मंगलबार काठमाण्डौमा आलु रातो(भारतीय) को मूल्यमा २ रुपैयाँ ले वृद्धि भएको छ ।सोमवार प्रतिकेजी २७ रुपैयामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य मंगलबार प्रतिकेजी २९ रूपैयामा कारोवार भइरहेको छ । मंगलबार काउली (स्थानिय)को मुल्यमा ५ रुपैयाँले गिरावट भएको छ। सोमवार प्रतिकेजी ५० रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य मंगलबार प्रतिकेजी ५५ रुपैंयामा कारोवार भइरहेको छ ।

मंगलबार प्याज सुकेको (भारतिय)को मूल्यमा १ रुपैयाँले गिरावट भएको छ। सोमवार प्रतिकेजी ४४ रुपैया ५० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) मंगलबार प्रतिकेजी ४३ रुपैया ५० पैसामा कारोवार भइरहेको छ।
सोमवारको तुलनामा मंगलबार गोलभेडा सानो(टनेल)को मुल्यमा २० रुपैयाँले गिरावट भएको छ। सोमवार प्रतिकेजी ८५ रुपैयामा कारोवार भएको गोलभेडा सानो(टनेल) मंगलबार प्रतिकेजी ६५ रूपैयाँमा कारोवार भइरहेको छ । मंगलबार सानो गोलभेडा(लोकल्) को मुल्यमा ५ रुपियाँले गिरावट भएको छ ।सोमवार प्रतिकेजी ६५ रुपैयामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य मंगलबार प्रतिकेजी ६० रुपैयामा कारोवार भइरहेको छ।

Latest posts by Business TV Nepal (see all)
- सबै नागरिकले स्वास्थ्योपचार राम्रोसँग पाउनसक्ने ग्यारेन्टीसहितको नीति बनाउन आवश्यकः विज्ञहरु - February 4, 2023
- बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न ८ जना पक्राउ - February 3, 2023
- एनआरएस स्पोर्ट्स फाउण्डेशनले रन फर ओबेसिटी म्याराथन फागुन २० गते हुने - February 3, 2023
Comment here