माघ ४,काठमाडौं । मंगलबार थप १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीसीआर ८७३० र एन्टिजेन १५२८ गरी १०२५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको र ५६२ जनाजना कोरोना भाइरस संक्रमणमुक्त भएको जनाएको छ ।
यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो ।

The following two tabs change content below.
Nepal's First Business Television.
Latest posts by Business TV Nepal (see all)
- पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमीकको संख्या बढ्दै - June 27, 2022
- वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने - June 26, 2022
- आईतवार नेप्से परिसूचक ९४.९२ अंक बढेर १९५६.९८ बिन्दुमा - June 26, 2022
Comment here