मङ्गलबार नेप्से ५.०८ अंकले बढ्यो

काठमाडौँ । मङ्गलबार सेयर परिसूचक नेप्से ५.०८ अङ्कले बढेको छ । नेप्से ५.०८ अङ्कले बढेर २६१३.०८ बिन्दुमा पुगेको हो। आज धेरै कमाउने कम्पनी मन्दाकिनी हाइड्रोपावर (MHL) रहेको छ भने मन्दाकिनी हाइड्रोपावरको सेयरमा पोजेटिभ सर्किट लागेको छ। धेरै गुमाउने कम्पनीमा रिभर फल्स पावर लि. (RFPL) रहेको छ । यस कम्पनीको सेयर 8.96% ले घटेर प्रति शेयर मूल्य  119.00 कायमभएको छ।
मङ्गलबार १ करोड १६ लाख २६ हजार २० कित्ता सेयर किनबेचहुँदा ६ अर्ब१९ करोड भन्दा बढीकोे कारोबार भएको छ ।सबैभन्दा बढी कारोबार  (CHDC) को भएको छ ।

Spread the love