साउन १९, काठमाडौं । मंगलबार काठमाण्डौमा आलु रातो(भारतिय) को मुल्यमा सामान्य गिरावट भएको छ। सोमबार प्रतिकेजी २९ रुपैया २० पैसामा कारोवार भएको आलु रातो (भारतिय)को मुल्य मंगलबार प्रतिकेजी २९ रुपैयामा कारोवार भइरहेको छ । मंगलबार काउली (स्थानिय)को मुल्यमा ५रूपैयाँ ३० पैसा ले गिरावट भएको छ । सोमबार प्रतिकेजी ७२ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य मंगलबार प्रतिकेजी ६६ रुपैया ७० पैसामा कारोवार भइरहेको छ ।

मंगलबार प्याज सुकेको (भारतिय)को मुल्यमा सामान्य परिवर्तन भएको छ । सोमबार प्रतिकेजी ४७ रुपैयाँ ६० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) मंगलबार प्रतिकेजी ४७ रुपैया २० पैसामा कारोवार भइरहेको छ।
सोमबारको तुलनामा मंगलबार गोलभेडा सानो(टनेल)को मुल्यमा १ रूपैयाँ ८० पैसाले गिरावट भएको छ । सोमबार प्रतिकेजी ३० रुपैया ८० पैसामा कारोवार भएको गोलभेडा सानो(टनेल) मंगलबार प्रतिकेजी २९ रूपैयाँ मा कारोवार भइरहेको छ । मंगलबार सानो गोलभेडा(लोकल्) को मुल्य स्थिर रहेको छ । सोमबार प्रतिकेजी २२ रुपैया ५० पैसामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य मंगलबार पनि प्रतिकेजी २२ रुपैया ५० पैसामा कारोवार भइरहेको छ।

Latest posts by Business TV Nepal (see all)
- बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाले बढ्यो - May 19, 2022
- दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन - May 19, 2022
- अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्चतम बिन्दुमा - May 19, 2022
Comment here