हिमाली जिल्ला मुगुको माथिल्लो भेगमा आइतबार रातीबाट हिमपात भएको छ, भने तल्लो भू–भागमा हल्का बर्षा भएको छ । हिमपातपछि चिसो समेत बढेको छ । Spread the love