यस्तो छ आज कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारकोे लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
सोमबार बार गोलभेँडाठूलो (भारतीय) न्यूनतम मूल्य ६० रुपैयाँ प्रति किलोमा बिक्री भइरहेको छ ।
यसैगरी सानो गोलभँेडा लोकल २०, रातो आलु ३५,सुकेको प्याज ६५, गाजर लोकल४०, बन्दा लोकल १०, बन्दा तराई १०,स्थानीय काउली १०, स्थानीय काउली ज्यापु १५,सेतो मुला लोकल १०, लाम्चो भन्टा ३०, डल्लो भन्टा ३०, मटरकोशा ४०, घिउ सिमी लोकल ५०, टाटे सिमी ३०, तितो करेला ९०, लौका ५० रुपैयाँ प्रतिकिलो बिक्री भएको छ ।
यस्तै, पाकेको फर्सी ४०, हरियो फर्सी लाम्चो १०, हरियो फर्सी डल्लो १०, भिण्डी १००, सखरखण्ड ६०, बरेला ३०, पिडालु ८०, स्कूस ३०, रायो साग १०, पालुङ्गो साग३०, चमसुरको साग ३०, तोरीको साग २०, मेथीको साग३०, हरियो प्याज ४०, बकुला६०, तरुल ८०, कन्यच्याउ ६०, डल्ले च्याउ ब्रोकाउली २०, बन्दा रातो ५०, जिरीको साग ६०, ग्याठ कोबी ८०, सेलरी ३००, पार्सले ७०० गान्टे मूला७०,गुन्दुक २८०,तामा ९०,पुदीना ३००,इमली १५० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी स्याउ (झोले) २४०, स्याउ(फूजी) २६०, केरा (दर्जन)१५०, कागती १५०, अनार ३५०, अंगुर(हरियो) २००, अंगुर(कालो) ३५०, सुन्तला(नेपाली) १२०, सुन्तला(भारतीय) ९०, काक्रो(लोकल) ११०, काक्रो(हाइब्रीड) ४०, निबुवा ४० , नासपाती(चाइनिज) २३०, र मेवा(नेपाली) ४०,अम्बा १००,लप्सी ४०,किवी २००,आभोकाडो २००,अमला ६०,रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

Spread the love