रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई न्यायाधीशले हिरासतमै पठाउन आदेश दिएका छन् ।
सोमबार बबरमहल स्थित काठमाडौं जिल्ला अदालतले उक्त आदेश दिएको हो । सहकारीको बचत अपचलन सम्बन्धी मुद्दामा थुन छेक बहसका निम्ति उनलाई सोमबार अदालतमा लगिएको थियो । सोमबार थुनछेक बहस नसकिए पछि न्यायाधीशमा धवप्रसाद अधिकारीले हिरासतम पठाउने आदेश दिएका हुन् ।
मंगलबार सरकारी बिदा रहेका कारणउनी अब सोमबार र मंगलबार हिरासतमै रहनेछन्।

Spread the love