वाशिङटन डिसीमा ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किए

अमेरिकाको वाशिङटन डिसीमा अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ । हेलिकप्टरसँग ठोक्किएर विमान दुर्घटना भएको छ ।
रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ । विमान र हेलिकोप्टरमा सवार व्यक्तिहरुको अवस्था थाहा हुन सकेको छैन ।

Spread the love