शिवम् सिमेन्ट्स लि. को नाफा ५ करोड ६८ लाख

 

काठमाडौं । शिवम् सिमेन्ट्स लि.ले चालु आर्थिक वर्षको पौषसम्म ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । शिवम् सिमेन्ट्स लि.ले गत वर्ष १४ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आ. व. मा गत वर्षको भन्दा ६१.७७ प्रतिशतले घटेको छ । गत
गतवर्ष कम्पनीले ३ अर्ब ५१ करोढ रुपैयाँको ब्यापार गरेको थियो । चालु आ.व.को ६ महिनामा कम्पनीको ब्यापार ११.८८ प्रतिशतले घटेर ३ अर्ब १० करोड रुपैयाँमा झरेको छ ।

Spread the love