शुक्रबार ५०८७ जनामा कोरोना संक्रमण पुष्टि 

पुष ३०,काठमाडौं । शुक्रबार देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा ५०८७ जनामा कोरोना संक्रमण पुष्टि  भएको छ । पीसीआरमा ४२०४ जना र एन्टिजेनमा ८८३ जनालाइ संक्रमण पुष्टि  भएको हो ।

शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरमा गरी २६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

Spread the love