जेष्ठ १३ , काठमाडौँ ।शुक्रवार सुनको मुल्यमा ४ सयले गिरावट आएको छ । विहीवार प्रतितोला ९४ हजार २ सयमा कारोवार भएको छापावाला सुनको मुल्य शुक्रवार प्रतितोला ९३ हजार ८ सयमा कारोवार भइरहेको छ । विहीवार प्रतितोला ९३ हजार ७ सयमा कारोवार भएको तेजावी सुनको मुल्य शुक्रवार ४ सयले गिरावट भएर प्रतितोला ९३ हजार ३ सयमा कारोवार भइरहेको छ ।

शुक्रवार चाँदीको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । विहीवार प्रतितोला १ हजार ३ सय ५० रुपैयामा कारोवार भएको चाँदीको मुल्य शुक्रवार पनि प्रतितोला १ हजार ३ सय ५० रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।
The following two tabs change content below.
Nepal's First Business Television.
Latest posts by Business TV Nepal (see all)
- समाजका हरेक गतिविधिमा महिला सहभागिता अनिवार्य छ ः प्रधानमन्त्री दाहाल - March 25, 2023
- रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण अलपत्र - March 25, 2023
- आर्थिक मन्दीका कारण सुनसान बाँके बजार - March 25, 2023
Comment here