सगरमाथा जलविद्युत र साहस ऊर्जाको बोनस सेयर सूचीकृत

 

काठमाडौं। नेप्सेमा सगरमाथा जलविद्युतकम्पनीर साहस ऊर्जाको बोनस सेयर सूचीकृतः भएको छ । बुधबार सगरमाथा जलविद्युत कम्पनी र साहस ऊर्जाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
सगरमाथा जलविद्युतको ५ लाख ३२ हजार कित्ता सेयर रसाहस ऊर्जाको २८ लाख कित्ता सेयर नेप्सेमा थपिएको छ । सगरमाथा जलविद्युत कम्पनीले गत वर्षको मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर सेयरधनीलाइ वितरण गरेको हो । त्यस्तै, साहस ऊर्जा कम्पनीले ८ प्रतिशत बोनस सेयर सेयरधनीलाई वितरण गरेको हो।

Spread the love