साना तथा मझौला कम्पनीले पनि धितोपत्र निष्कासन गरी पुंजी संकल नगर्न पाउने भएका छन् । सोमबार नेपाल धितोपत्रबोड (सेवोन)ले प्रेस विज्ञप्ति जारी गरी उक्त व्यवस्था गरेको हो । नेपाल धितोपत्र बोर्ड (सेवोन)ले विहिबार साना तथा मझौला संगठित संस्था धितोपत्र निष्कासन तथा कारोबार नियमावली २०८१ माघ ३ गतेदेखि नै लागू हुने जनाएको छ ।