सीपयुक्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ : मन्त्री भण्डारी

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त जनशक्तिm बनाउन सकेमात्र नेपालमा वैदेशिक लगानी आउने बताएका छन् ।
मंगलबार काठमाडौंमा पार्ट टाइमवर्कको उद्घाटन गर्दै उनले नेपाली सीपयुक्त भएमात्र रोजगार ग्यारेन्टी हुने भन्दै सीपयुक्त जनशक्तिm बनाउन सके मात्र वैदेशिक लगानी आउने बताएका हुन् ।
यस्तै उनले कारोवार र व्यापार नीजि क्षेत्रले गर्ने र सरकार पार्टनरसीपको लागि तयार भएको पनि बताए ।

Spread the love