साउन १५ ,काठमाण्डौ । शुक्रवार सुनको मुल्यमा ४ सयले बृद्दि भएको छ । विहीवार प्रतितोला ९२ हजार ४ सयमा कारोवार भएको सुनको मुल्य शुक्रवार प्रतितोला ९२ हजार ८ सयमा कारोवार भइरहेको छ । शुक्रवार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ४ सयमा कारोवार भइरहेको छ ।

शुक्रवार चाँदीको मुल्यमा १५ रुपैयाले बृद्दि भएको छ । विहीवार प्रतितोला १ हजार २ सय ७० रुपैयामा कारोवार भएको चाँदीको मुल्य विहीवार प्रतितोला १ हजार २ सय ८५ रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।
The following two tabs change content below.
Nepal's First Business Television.
Latest posts by Business TV Nepal (see all)
- मंगलवार नेप्से परिसूचक २४.८३ अंकले घटेर २०४१.०६ बिन्दुमा - August 16, 2022
- एनआईसी एशिया बैंकले गर्यो दुर्घटना बीमाबापत ३ परिवारलाई प्रतिपरिवार १० लाख बीमा भुक्तानी - August 16, 2022
- पिपुल्स पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने - August 16, 2022
Comment here