सुनको मुल्यमा ५ सयले गिरावट

साउन ३ ,काठमाण्डौ ।आइतवार सुनको मुल्यमा ५ सयले गिरावट आएको छ । शुक्रवार प्रतितोला ९३ हजार १ सयमा कारोवार भएको सुनको मुल्य आइतवार प्रतितोला ९२ हजार ६ सयमा कारोवार भइरहेको छ ।आइतवार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १ सयमा कारोवार भइरहेको छ ।

आइतवार चाँदीको मुल्यमा ६५ रुपैयाले गिरावट आएको छ । शुक्रवार प्रतितोला १ हजार ३ सय ६० रुपैयामा कारोवार भएको चाँदीको मुल्य आइतवार प्रतितोला १ हजार २ सय ९५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love