आइतबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाले बढेको छ । छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ को उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँको उच्च विन्दुमा कारोबार भइरहेको छ । तेजाबी सुन पनि यस दिन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँ पुगेको छ ।
आइतबार चाँदी को भाउ पनि तोलामा ३५ रुपैयाँ ले वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला १ हजार ३४५ रुपैयामा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

The following two tabs change content below.
Nepal's First Business Television.
Latest posts by Business TV Nepal (see all)
- समाजका हरेक गतिविधिमा महिला सहभागिता अनिवार्य छ ः प्रधानमन्त्री दाहाल - March 25, 2023
- रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण अलपत्र - March 25, 2023
- आर्थिक मन्दीका कारण सुनसान बाँके बजार - March 25, 2023
Comment here