सुनको मूल्य फेरि बढ्यो

 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यपून ः बढेको छ । आज एकैपटक २७ सयले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम हुन् पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलवार सुन तोलामा एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी आज१० रुपैयाँले वृद्धिभई १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Spread the love