सुनको मूल्य सामान्य बढ्यो

आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्यमा तोलामा २५ रुपैयाँको गिरावट आएको छ । यस दिन चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँ घटेको छ । आज चाँदी पनि प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबारको बजारमा चाँदी एक हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Spread the love