६० अर्ब तरलता खिच्दै नेपाल राष्ट्र वैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले पछिल्लो पटक तरलता खिच्ने भएको छ । बैंकले आइतबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ६० अर्ब बराबर तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता आएपछि बैंकले २१ ीदनका लागि तरलता खिच्न लागेको हो । बैंकले चालु आर्थिक वर्षको सुरुदेखि नै निरन्तर तरलता खिच्दै आएको छ ।
न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम सम्म बोलकबोल गर्न सकिने बैकले जनाएका् छ ।

Spread the love