आइएमई पे र नसिर्ग अस्पताल बीच सम्झौता, २५ प्रतिशत सम्मको छुट

आइएमई पे’ र नसिर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार अब नसिर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नु हुनेछ । सम्झौता पत्रमा नसिर्ग अस्पतालको तर्फबाट तीर्थ राज पन्त र आइएमई डजिटिल सोलुसन लमिटिेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गर्नु भएको हो।

उक्त सम्झौता अन्तर्गत नसिर्ग अस्पतालको वभिन्नि सेवा सुबधिा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुबधिा बमोजमि ५ देख ि२५ प्रतिशत सम्म छुट प्रदान गरनिे छ। सो छुट १ वर्षका लाग िलागु हुनेछ।

Spread the love