आइतबार सुनचाँदीको मूल्य फेरि बढ्यो

साताको पहिलो दिन सुनचाँदीको मूल्यबढेको छ। सुनको मूल्य ३ सय रुपैयँले बढेर आइतबार प्रतितोला १ लाख २ हजार ८ सय रुपैया कायम भएको छ।
चाँदीको मूल्य आइतबार प्रतितोला १२ सय ७५ रुपैयाँ भएको छ। अघिल्लो दिनभन्दा ५ रुपैया घटेर गत शुक्रवार प्रतितोला १२ सय ६५ रुपैयाँमा आइपुगेको थियो।

Spread the love