आज आइतवार तरकारीको मुल्य विवरण

भदौ २०,काठमाडौं । आइतवार काठमाण्डौमा आलु रातो(भारतीय) को मुल्य स्थिर रहेको छ । शनिबार प्रतिकेजी ३१ रुपैयामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य आइतवार पनि प्रतिकेजी ३१ रूपैयाँमा कारोवार भइरहेको छ ।आइतवार काउली (स्थानिय)को मुल्यमा १ रुपैयाँले गिरावट भएको छ । शनिबार प्रतिकेजी ११६ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य आइतवार प्रतिकेजी ११५ रुपैंयामा कारोवार भइरहेको छ ।

आइतवार प्याज सुकेको (भारतिय)को मुल्य स्थिर रहेको छ । शनिबार प्रतिकेजी ५१ रुपैयाँमा कारोवार भएको प्याज सुकेको (भारतिय) आइतवार प्रतिकेजी ५१ रुपैयामा कारोवार भइरहेको छ।

शनिबारको तुलनामा आइतवार गोलभेडा सानो(टनेल)को मुल्य स्थिर छ । शनिबार प्रतिकेजी २० रुपैयामा कारोवार भएको गोलभेडा सानो(टनेल) आइतवार प्रतिकेजी २० रूपैयाँमा कारोवार भइरहेको छ ।आइतवार सानो गोलभेडा(लोकल्) को मुल्यमा ५० पैसाले वृद्धि भएको छ । शनिबार प्रतिकेजी ११ रुपैया ८० पैसामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य आइतवार प्रतिकेजी १२ रुपैया ३० मा कारोवार भइरहेको छ।

Spread the love