एफएनसीसीआईको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका छन्। प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई पछि पार्दै ६२ मत पाएर विजयी भएका हुन् । उनी किशोरकुमार प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा चुनाव लडेका थिए। श्रेष्ठ लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन् ।

Spread the love