के छ आज बिदेशी मुद्राको विनिमय दर ?

असार २२, काठमाडौ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११९ रुपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ८७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६५ रुपैयाँ १६ पैसा रहेको छ ।

हेरौं आज, बिदेशी मुद्राको विनिमय दर ।

 

 

Spread the love