चौतारीका डेपुटी सि.ई.ओ जोशीचौतारी छाडदै ।

वुटवलमा केन्द्रीयकार्यालय रहेको चौतारी लघुवित्तमा कार्यरत डेपुटी सी.ई.यो हरिकृष्ण जोशीले चौतारी छाडने भएका छन् । जोशी मुक्तिनाथ विकास वैंक छाडी २३ महिना अगाडी गएकाथिए । यो विचको कार्याकालमा चौतारीले राम्रो प्रगती गरेको थियो  । जोशीलाई हामीले सम्पर्क गर्दा यो सामान्य विषयहो चौतारी लघुवित्त वित्तीय संस्था राम्रो वित्तीय संस्थाहो छोटो समयमा राम्रो प्रगती गरीहेको संस्था पनि हो तर आफना व्यक्तीगत कारणलेआफुले चौतारी छाडे पनि यही क्षेत्रमा रहने जानकारी दिए र उनले जाने वित्तीय संस्थाको वारेमा खुल्न चाहेनन् । केही समय पछि थाहा भई हाल्छनी भन्ने जवाफदिए । वुटवलमा रहेको चौतारी लघुवित्त र वनेपामा रहेको आरम्भ विचको मर्जरको लागी राष्ट्र वैकंको अन्तिम स्वीकृत प्रक्रीयामा रहेको छ ।

Spread the love