नबिल बैंक र दराज बीच “दराज दशैं धमाका“ महोत्सव सम्झौता

नबिल बैंक र दराज बीच “दराज दशैं धमाका“ महोत्सवका लाग सम्झौता भएको छ । नबिलले नजकिदिैं गरेको नेपालीहरुको महान पर्व दशैंलाई ध्यानमा राखी यह िआउँदो भाद्र २९ गतेबाट दराजबाट कनिमेल गर्दा नबिल कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको छ ।

दराज दशैं धमाकाको अवधमिा अनलाइन सामान खरदि गर्दा नबिलको डेबटि कार्ड मार्फत अग्रमि भुक्तानीमा अधकितम १५५ वा रु २,००० सम्मको छुट र क्रेडटि कार्ड मार्फत अग्रमि भुक्तानीमा अधकितम २०५ वा रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लाग िग्राहकहरुले आफ्नो कार्ड ई-कमर्सको लाग िसक्रयि गर्नु पर्नेछ ।

नबिलका तर्फबाट बैंकका रटिेल कारोबार प्रमुख नरिज शर्मा र दराजका तर्फबाट अरुण फुयालले हस्ताक्षर गरेका थएि । रटिेल कारोबार प्रमुख शर्माले यो सहकार्य आफैमा एउटा उत्सव भएको र आफ्ना ग्राहकहरुलाई आउँदै गरेको दशैंको शुभकामना रहेको बताए । यस महोत्सवले दराज साथै नबिल कार्ड वाहाक माझ छुट्टै उत्साह थपनिे कुरामा आफु वश्विस्त रहेको दराजका अरुण फुयालले बताए ।

नबिल बैंक नजि िक्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी २३३ शाखाहरु र २६९ एटएिम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकङ्गि क्षेत्रमा नवनितम् सेवाको शुरुवात गर्न अग्रणी भूमकिा खेलेको छ । देशको पहलिो डजिटिल बैंक बन्ने उद्देश्यले हालै नबिलबैंकले नबिल डजिी बैंकको स्थापना गरेको हो ।साथै यसले नेपालको बैंकङ्गि वकिासको ईतहिासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्ट िसहति आधुनकि बैंकङ्गि युगको शुरुवात गर्दै आफ्नोे व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्ट िप्रदान गर्ने तर्पm केन्द्रति गरेको छ ।

Spread the love