नविल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त

नविल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् । असार १७ गतेबाट लागू हुने गरी नियुक्त गर्ने नविल बैंक सञ्चालक समितिको प्रस्ताव शनिबार सम्पन्न बैंकको विशेष साधारणसभाले अनुमोदन गरेको छ ।

Spread the love