नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभा

नेपाल चेम्बर अफ कमर्सले स्थापनाको ७० औं वर्षगाँठ मनाएको छ । नेपालका व्यवसायीहरुको छाता सङ्गठनको रुपमा क्रियाशिल चेम्र अफ कमर्सले व्यवसायीहरुलाई सरकारसँग जोडने काम पनि गरिरहेको छ । यसै वर्ष चेम्बरले व्यवसायी राजेन्द्र मल्ललाई नेतृत्व हस्तान्तरण गर्दैछ ।चैत्र २८ गते बाट व्यवसायी मल्ल चेम्बर अफ कमर्सको अध्यक्ष बन्नुहुनेछ । व्यवसायीको मुद्दालाई सरकार तथा विभिन्न पक्षसँग राख्न पहल गर्नुपर्ने छाता सङ्गठनको क्रियाशिलता पछिल्लो समय घटेको गुनासो बढीरहेको छ ।

Spread the love