पुर्नवीमा कम्पनी नाफामा

चालु आर्थीक वर्षको पहिलो त्रैमाससम्ममा पुर्नवीमा कम्पनीले दुइ अर्व ४० करोड ७४ लाख बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीले यही अवधीमा १ अर्व ७२ करोड ६१ लाख बीमा शुल्क आर्जन गरेको थियो ।  गत वर्षको तुलनामा यस वर्षको त्रैमासमा झण्डै ४० प्रतिशत रकम बढी भएको हो । जिवन बीमा व्यवसायबाट भन्दा निर्जीवन व्यवसायबाट कम्पनीलाई बढी नाफा छ ।

Spread the love