बुधबार सुनको मुल्य तोलामा ४ सयले वृद्धि

पौष २८ ,काठमाडौं । बुधबार सुनको मुल्यमा ४ सयले वृद्धि भएको छ । मंगलबार प्रतितोला ९१ हजार ६ सयमा कारोवार भएको सुनको मुल्य बुधबार प्रतितोला ९२ हजारमा कारोवार भइरहेको छ । बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५ सयमा कारोवार भइरहेको छ ।

बुधबार चाँदीको मुल्यमा २५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार प्रतितोला १ हजार २ सय १० रुपैँयामा कारोवार भएको चाँदीको मुल्य बुधबार प्रतितोला १ हजार २ सय ३५ रुपैँयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love