बुधबार ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पौष २८ ,काठमाडौं । बुधबार ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको र २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएको जनाएको छ ।

Spread the love